in Just Feeling

आज मादल बजेको किन …..?

खनाएर सकिदैन हृदयको रस
मेरो राजै यो देशको माया गरी बस
मोहनीले घरको माया पर लान हैन
दुख सुख झन्झटले भागी जान हैन
अर्कैको भाग्यतिर लोभिएर हैन
ईष्टमित्र बन्धुसित तोडिएर हैन

आज मादल बजेको किन…..? गाँउघर दुनीया ब्युंझाउन……..

Write a Comment

Comment