in poems

सिसीफस

 ओ, आजको सिसीफस

ईतिहासबाट पाठ सिक

भगवानसँग विद‍ोह नगर

प्रेमिकाको परिक्षा नलेऊ

सांसारिकताको मोह नराख

नत्र,

 तिमी पनि हिजोकै सिसीफस बनौला

प्रेमपिडाको बोझ बोकेर,

यूगदेखी यूगसम्म

जिवन-पहाड; उक्लदै ओर्लदै

Write a Comment

Comment

  1. Forgive me ignorance please, i don’t know what सिसीफस is.Would you mind telling me the meaning of this word? I don’t even have nepali sabdakosh.

  2. दिलिपजी
    सिसीफस नेपाली शब्द हैन । सिसीफस ग्रिक मिथकको एउटा चर्चित पात्र हो । यहाँ हेर्नुहोस अनि तपाईले प्रष्ट बुझ्नुहुनेछ । मलाई यो पात्र एकदमै मनपर्छ । आजको हाम्रो मानवजिवनसँग मेल खान्छ । अनि जिज्ञाशा राख्नुभएकोमा धन्यवाद् ।

  3. शब्दको पछाडी नलाग आफ्नो मन का कुरा हरु पोख हर समय आफुलाई हल्का राख पबन जस्तो चन्चल बन समय जस्तो अडिक्,पानी जस्तो निस्चल बन सुर्य जस्तो तेज ।

  4. यी लाईनहरुलाई ब्रेक गरेर लेख्नुभएको भए त राम्रो कवितै बन्थ्यो उमेशजी । धन्यवाद