
भोली फेरी सल्लाघारीमा..कलिलो घामसँगै हामी देउराली जानका लागी उकालो लाग्यौं

मेरे हमसफर मेरे साथ चल..उषा, सुनिता र कृति

लालीगुराँसको याम

स्याङ्गजा र पर्वत जिल्लाको सिमाना

लौ है अब चैं देउराली पनि आइपुग्यो है । त्यही डाँडो हो ।

डेस्टिनेशन:मन्दिर

आशिर्वाद

सोह्रवर्षको उमेरदेखी यो पहाडको टुप्पोमा जंगलको बिचमा ध्यान गरेर बसिरहेकी यी बज्यै

खाजा खाने मेलो

हातभरी लालीगुराँस लिएर झर्न मनलाग्यो

पोज देको नि

चन्चले केटीहरु

Lovely Dense Green Moss

तल तल

ब्याक टु सुनिताको गाउँ
सुनिताको गाउँमा अझै धेरै कुराहरु थिए । बाँकी फेरि।
2 Responses
Leave a Comment
January 13th, 2009 at 4:52 pm
अभिनाशी जी ले रमाइलो यात्रा गर्नु भएको रहेछ - साह्रै राम्रो लाग्यो ।
त्यहाको कन्चन प्राकृतिक सौंन्दर्यता गजब को नै रहेछ ।
- अनि सिरुवारीलाइ सिरुवारी बनाउनु हुने कप्तान बा लाइ पनी सलाम !
January 14th, 2009 at 11:15 am
It look like you were vacationing with your gang of girls. Images are good. But a small description of the place you’d visited would have added “sun ma sugandha”. Wot say?
Gosh I also need a vacation. My head is all jammed up now.