in Acknowledgements

सम्झनामा सुनिताको गाउँ-२:देउरालीको यात्रा

भोली फेरी सल्लाघारीमा..कलिलो घामसँगै हामी देउराली जानका लागी उकालो लाग्यौं

भोली फेरी सल्लाघारीमा..कलिलो घामसँगै हामी देउराली जानका लागी उकालो लाग्यौं

मेरे हमसफर मेरे साथ चल..उषा, सुनिता र कृति

मेरे हमसफर मेरे साथ चल..उषा, सुनिता र कृति

लालीगुराँसको याम

लालीगुराँसको याम

स्याङ्गजा र पर्वत जिल्लाको सिमाना

स्याङ्गजा र पर्वत जिल्लाको सिमाना

लौ है अब चैं देउराली पनि आइपुग्यो है । त्यही डाँडो हो ।

लौ है अब चैं देउराली पनि आइपुग्यो है । त्यही डाँडो हो ।

 

डेस्टिनेशन:मन्दिर

डेस्टिनेशन:मन्दिर

 

आशिर्वाद

आशिर्वाद

सोह्रवर्षको उमेरदेखी यो पहाडको टुप्पोमा जंगलको बिचमा ध्यान गरेर बसिरहेकी यी बज्यै

सोह्रवर्षको उमेरदेखी यो पहाडको टुप्पोमा जंगलको बिचमा ध्यान गरेर बसिरहेकी यी बज्यै

खाजा खाने मेलो

खाजा खाने मेलो

 

हातभरी लालीगुराँस लिएर झर्न मनलाग्यो

हातभरी लालीगुराँस लिएर झर्न मनलाग्यो

 

पोज देको नि

पोज देको नि

चन्चले केटीहरु

चन्चले केटीहरु

Lovely Dense Green Moss

Lovely Dense Green Moss

तल तल

तल तल

ब्याक टु सुनिताको गाउँ

ब्याक टु सुनिताको गाउँ

सुनिताको गाउँमा अझै धेरै कुराहरु थिए । बाँकी फेरि।

Write a Comment

Comment

  1. अभिनाशी जी ले रमाइलो यात्रा गर्नु भएको रहेछ – साह्रै राम्रो लाग्यो ।
    त्यहाको कन्चन प्राकृतिक सौंन्दर्यता गजब को नै रहेछ ।
    - अनि सिरुवारीलाइ सिरुवारी बनाउनु हुने कप्तान बा लाइ पनी सलाम !

  2. It look like you were vacationing with your gang of girls. Images are good. But a small description of the place you’d visited would have added “sun ma sugandha”. Wot say?

    Gosh I also need a vacation. My head is all jammed up now.