सम्झनामा सुनिताको गाउँ-४: अन्तिम साँझ

Posted on January 14th, 2009 by Avinashi

क्याप्टेनबाजेसँगको अन्तरंग कुराकानी र गाउँ घुमाईपछि हामी एकछिन गुम्बा तिर गयौं ।अँध्यारो हुन लागिसकेको थियो ।त्यसपछि खाना खाएर नाच हेर्न फेरी गुम्बाकै चोकमा आइपुग्यौं ।मौलिक नाचगानले पाहुनालाइ स्वागत गर्ने तरिका कस्तो राम्रो।मलाई पनि नचाए ।भोलीपल्ट लालीगुराँश र धुरशेलीको माला लगाएर हामीलाई बिदाई गरियो । जे होस यात्रा निकै रमाईलो भयो ।

One Response

  1. Say Cheese Says:

    Nice images.

Leave a Comment

Please note: Comment moderation is enabled and may delay your comment. There is no need to resubmit your comment.

Posted in Acknowledgements, Flickers |

Archives

Categories

Blogroll