A Pop Up!

Posted on November 18th, 2009 by Avinashi

सबैले अविनाशी कता हराएको होला भनेर प्रश्र्न गर्छन । म खाशै कतै हराएको त हैन तर मेरो बानी अलि एकसुरे छ । एउटा कुरा थालियो भने सबै ध्यान तेतै केन्द्रित हुन्छ ।

गृहस्थी जिवन रमाइलै हुँदैछ । जिन्दगीका फरक फरक भूमिकाहरू र अनुभूतिहरू ।

एउटा सानो पलमा एक्कासी  टुसाएको आकर्षण कसरी गाढा प्रेममा परिणत भयो , त्यो गाढा प्रेम कसरी एउटा अटुट बन्धनमा बाँधियो ………..घरीघरी त यो सबै कुरा सपनाजस्तो लाग्छ । धन्यवाद्र भगवान् !

जिन्दगीमा यति ठूलो गुन लगायौ

उनको भाग्यसँग मेरो भाग्य जुरायौ ! ! !

Archives

Categories

Blogroll