A Pop Up!
Posted on November 18th, 2009 by Avinashi
सबैले अविनाशी कता हराएको होला भनेर प्रश्र्न गर्छन । म खाशै कतै हराएको त हैन तर मेरो बानी अलि एकसुरे छ । एउटा कुरा थालियो भने सबै ध्यान तेतै केन्द्रित हुन्छ ।
गृहस्थी जिवन रमाइलै हुँदैछ । जिन्दगीका फरक फरक भूमिकाहरू र अनुभूतिहरू ।
एउटा सानो पलमा एक्कासी टुसाएको आकर्षण कसरी गाढा प्रेममा परिणत भयो , त्यो गाढा प्रेम कसरी एउटा अटुट बन्धनमा बाँधियो ………..घरीघरी त यो सबै कुरा सपनाजस्तो लाग्छ । धन्यवाद्र भगवान् !
जिन्दगीमा यति ठूलो गुन लगायौ
उनको भाग्यसँग मेरो भाग्य जुरायौ ! ! !
November 18th, 2009 at 12:16 pm
फेरी पनि बधाइ छ है !

November 19th, 2009 at 8:53 pm
मेरो पनि बधाई र शुभेच्छा फेरि पनि!
November 20th, 2009 at 9:19 am
Congratulations once again…
Love is really great
Cheers !!
February 27th, 2010 at 7:49 am
‘जिन्दगीमा यति ठूलो गुन लगायौ
उनको भाग्य संग मेरो भाग्य जुरायौ’
कति सरल तर गहकिलो हरफ । बधाई छ!!!
April 10th, 2010 at 12:34 pm
कमैको जुर्छ यसरी जोर भाग्य ।
शुभ कामना अविनाशी जी ।
अविनाशी यात्रा सातौँ फेरोसम्म अविरल रहोस् ।
माया माया नै छ भने त्यो माया नै रहिरहनेछ ।