सम्झनामा सुनिताको गाउँ-४: अन्तिम साँझ

क्याप्टेनबाजेसँगको अन्तरंग कुराकानी र गाउँ घुमाईपछि हामी एकछिन गुम्बा तिर गयौं ।अँध्यारो हुन लागिसकेको थियो ।त्यसपछि खाना खाएर नाच हेर्न फेरी गुम्बाकै चोकमा आइपुग्यौं ।मौलिक नाचगानले पाहुनालाइ स्वागत गर्ने तरिका कस्तो राम्रो।मलाई पनि नचाए ।भोलीपल्ट लालीगुराँश र धुरशेलीको माला लगाएर हामीलाई बिदाई गरियो । जे होस यात्रा निकै रमाईलो भयो ।

सम्झनामा सुनिताको गाउँ-३:क्याप्टेन जसले सिरुवारीलाई सिरुवारी बनाए

यात्राको अर्को स्वार्थ थियो सुनिताको गाउँ सिरुवारीलाइ सिरुवारी बनाउने महान नायक क्याप्टेन रुद्रमान गुरुङ्गसँग भेट्नु । उनले आफ्नो लाहुरे जिवन राजनैतिक जिवन सामाजिक जिवनका बारेमा लामो कुराकानी गरे र एक राउण्ड गाउँ पुरै घुमाए । हरेक घर सफा सुग्घर चिटीक्कको देखिन्थ्यो । चोटाकोठा आँगन सबै घुम्यौं हामी ।

Salute to the indomitable spirit of the Captain

Salute to the indomitable spirit of the CaptainFinally,I stole a chance of being snapped with Mr and Mrs Captain

सम्झनामा सुनिताको गाउँ-२:देउरालीको यात्रा

भोली फेरी सल्लाघारीमा..कलिलो घामसँगै हामी देउराली जानका लागी उकालो लाग्यौं

भोली फेरी सल्लाघारीमा..कलिलो घामसँगै हामी देउराली जानका लागी उकालो लाग्यौं

मेरे हमसफर मेरे साथ चल..उषा, सुनिता र कृति

मेरे हमसफर मेरे साथ चल..उषा, सुनिता र कृति

लालीगुराँसको याम

लालीगुराँसको याम

स्याङ्गजा र पर्वत जिल्लाको सिमाना

स्याङ्गजा र पर्वत जिल्लाको सिमाना

लौ है अब चैं देउराली पनि आइपुग्यो है । त्यही डाँडो हो ।

लौ है अब चैं देउराली पनि आइपुग्यो है । त्यही डाँडो हो ।

 

डेस्टिनेशन:मन्दिर

डेस्टिनेशन:मन्दिर

 

आशिर्वाद

आशिर्वाद

सोह्रवर्षको उमेरदेखी यो पहाडको टुप्पोमा जंगलको बिचमा ध्यान गरेर बसिरहेकी यी बज्यै

सोह्रवर्षको उमेरदेखी यो पहाडको टुप्पोमा जंगलको बिचमा ध्यान गरेर बसिरहेकी यी बज्यै

खाजा खाने मेलो

खाजा खाने मेलो

 

हातभरी लालीगुराँस लिएर झर्न मनलाग्यो

हातभरी लालीगुराँस लिएर झर्न मनलाग्यो

 

पोज देको नि

पोज देको नि

चन्चले केटीहरु

चन्चले केटीहरु

Lovely Dense Green Moss

Lovely Dense Green Moss

तल तल

तल तल

ब्याक टु सुनिताको गाउँ

ब्याक टु सुनिताको गाउँ

सुनिताको गाउँमा अझै धेरै कुराहरु थिए । बाँकी फेरि।

सम्झनामा सुनिताको गाउँ-१

केहीसमय अगाडी उषासँग सुनिताको गाउँ जाने साईत जुरेको थियो । त्यहींका कोसेलीहरु ।
गाडीसे केहेदो चलें लेज मन्जिल है दुर..
गाडीसे केहेदो चलें तेज मन्जिल है दुर..
पहाडको मुन्तिर! त्यो स्यानो स्कुल

पहाडको मुन्तिर! त्यो स्यानो स्कुल

गोरी तेरा गाउँ बडा प्यारा !!
गोरी तेरा गाउँ बडा प्यारा !!
त्यो गाउँको गोरेटो!!

त्यो गाउँको गोरेटो!!

 कौन कम्बख्त केहेता है "स्साला पहाडोंमे क्या है ?"?

कौन कम्बख्त केहेता है "साला पहाडो‍‌मे क्या है ?"?

सुनिताको गाउँ

सुनिताको गाउँ

सुनिताको गाउँ पुगिसकेपछिका फोटोहरु पछि नै ।

Nightmares again:with IOL

IOL aftermaths. Last night I dreamt of cycling down the mountain lanes through a sheer madness of mountain under the creeping darkness and thuds and pats of incessant rain. I was letting myself winding down like Sai, tears flowing, towards an unknown landscape of darkness. And by the time I reached the bottom of the mountain, I was surrounded by a mass of rioters and they robbed me like Biju from USA, Yamricka, Amricka.Panick-striken, I sought a shelter in a small,dark,dingy hot like that of the Cook’s. And the grins and grimace, twists and twirls in the Judge’s face, while he was shoving Nimi’s face down the toilet seat kept on gnawing my mind, nibbling as if electrocuting. And I cursed Gyan with the surging wrath and scorn, the fine dough of MOMO’s skin was squeezing the   coy mutton keema inside hard, such a cruel toss of fate, prejudice, and humiliation. And I felt like baffled in the ragged-jute-bag and stolen away like Mutt, never to come back. Oh Yamricka Amricka, the golden land, the land of hot dogs and dry martini, now having abandoned thy…Where am I to head? With all but the inheritance of defeat, humiliation and submission!!

IOL

IOL

But someone has said, “Follow your heart”. That’s what I am doing. Sai, yes…Let’s run away together…

 

 

Repercussion

Around a week ago, I got a call from an emerging writer/translator .He asked me if I want one of my blog entry ‘No Woman, no, cry’ to be translated into Nepali and to be published as an op-ed piece in one of the most happening dailies of Nepal. I was glad to have that offer. But then, I told him honestly that, whatever was written was better expressed in English, Nepali would be more of an impediment for  the transmission of that particular theme, and that the blog is merely a blog, a figment of mind out of nothingness… Moreover, that does not make up to the mark of an op-ed article. And then a new friend of mine, a lady, exclaimed in a chat that she liked it so so much…

It was great listening to those appreciations, and it was greater, again, to hear some serious doubts, scrutinized criticisms from some honest skeptics. My former boss, told me about the post ‘I felt uncomfortable Avinashi jee, k k kasto kasto k…kaha naturally hune Kura lai bhagwansanga lagera jodera….’ ‘Agreed sir! ‘I retorted. And again I got a mail from faraway, from a practicing Alchemist. I am posting that here jastako tastai:
I sometimes read your blogs
I sometimes read your blogs, whenever I get time and I can remember there are interesting ideas that I can read without paying a penny, and generally, they are filled up with good stuffs. As of few days, I am feeling a too much feministic waves in your blog, and in this article. I am feeling like this, maybe I have cleaned my mind with the unpleasant cultural aspects raised with monthly cycles in our society, which are outcomes of greater socio-economic problems. These problems will be no more a big problem, if we educated and aware people try beginning to clean up the traditional mindsets in our own home. Anyway the issue, I want to make aware is not this, but something else.
I think, no educated and open minded man, who has understood the natural physiology disagrees with your idea of natural highhandedness bestowed to women (and also to all the females of a species) by Mother Nature. But highlighting this very universal truth as subject of greater emphasis of natural advantage over male is not so good idea. Sometimes, I think beauty in many other species of life is a matter of male subject, rather than female: see peacock over peahen, and male of superior bird paradise to female, or exotic fishes, there is a long list.. But Avinashi’s, this blog is trying to demonstrate the highhandedness over the other wheel of life. Its Nature’s decision-male cannot even feel this delightment of peeing blood……
Similarly, this blog has so many contradictory remarks, like menstruation is Gods’ updation of woman, so what about post-menstruation women, are they outdated? “…God loves when you are peeing…” so what about those ladies who completed that particular period of lifecycle?  It also says, peeing blood is the sole and greatest purpose of life, and who created the garbage there?  Your blog also indirectly approves the traditional male dominated idea of taking woman as machine…
Sometimes writers explain the physiochemical process so funny…same is here machines, robots….
I think you are among few persons who have known so much about humiliation that woman undergoes in these 4 days due to mindset of our society. We all have read the hateful issues that the women of remote areas like far-western Nepal go through. You have reached so many such areas, why don’t you raise those here.


What a momentum! What a refine and precise points, Mr.Karki, I am indebted.
So, now should I have to tell anything further? I don’t know. I am but a Ghost, of a dead writer, blogger. I just want to say, One day I will come up with a better manifestation of my random dots of thoughts.
Thanks a lot for everyone, who read and commented and also to those who did not.

विस्मित इजलास

“प्रत्युत्तर पत्रमा उल्लेख गरेको बाहेक छुट हुन गएको तपाईंको कुनै जिकिर छ कि?” भन्ने प्रश्न गर्दै न्यायधीशले राधिकाको मुखमा पुलुक्क हेर्छन् । गंभिर र भावुक मुद्रामा उभिएकी राधिकाको मुखबाट कुनै आवाज निस्केन, केवल अनुहार मात्र बोल्यो । मुखाकृतिको अध्धयन गर्नाले मात्र उनी भित्रको बेदना पूर्णरुपले बुझ्न नसकिएपनि त्यहाँ असजिलोपना भने प्रष्ट झल्किन्थ्यो । न्यायधीश रवाफीलो स्वरमा पून बोले “ईजलासमा नबोलेर न्याय पाईंदैन”
 राधिकाले पनि ओजीलो पारामा जवाफ दिईन् “मैले न्याय प्राप्तिको विश्वाश गरेकी पनि छैन”
  राधिकाको पेचिलो शब्दबाणले आहत भएका न्यायधीश विस्मित हुँदै कागजतर्फ हेरेर पढ्दै कानुनी प्रश्न गर्छन “म मेरो पतिको सतमा छु ।मेरो पेटमा छ महिनाको गर्भ छ ।कुनै परपुरुषसँग मेरो सम्पर्क भएको छैन ।मलाई कुल ईज्जत अनुसार खान लाउनको ब्यबश्था होस । म सम्बन्ध बिच्छ्द गर्न चाहन्न ।” भन्ने प्रत्युत्तर पत्र तपाईंको हैन?
“मेरो त होईन मेरा शुभेच्छुकहरुको हो।”
राधिकाको यो भनाईले न्यायधीशमा विस्मयता बढ्दै गयो र ट्वाल्ल परे।
मिसिल पेश गर्ने एकजना विचारी नाके स्वरमा बोले”यो आईमाईको त दिमाग ठीक छैन जस्तो छ श्रीमान “।
न्यायधीश विचारीसँग जंगिए “दिमाग ठीक छैन भन्ने हामीसँग के प्रमाण छ”
 “इजलास मै यस्तो सिङ न पुच्छरको कुरा गरेपछि अरु के चाहियो र श्रीमान विचारी” ङिच्च हाँसेर कपाल कन्याए ।

न्यायधीश गंभीर भएर राधिका तर्फ हेर्छन ।राधिकाको शीर झुकेको भएपनि नूर गिरेको थिएन ।उनको भावपूर्ण अनुहारका तेजिला आखाँले घरि भुँई र घरि न्यायधीशको अनुहारलाई घोची रहेका थिए।उनका बाबु, दाजु र अन्य माईतीहरु ईजलासको बाहिर पट्टि थिए। इजलासको गतिविधीसँग बिचराहरु अनभिज्ञ थिए ।आफ्नै छोरी र बहिनीबाट उनीहरुको योजना भत्किरहेको कुरा उनीहरुलाई के अड्कल ?
छोटो समयको स्तब्धतालाई तोड्दै न्यायधीशले पून राधिकालाई कोट्याउने प्रयत्न गर्छन “तपाईंको प्रत्युत्तर पत्र झुट्ठा हो त?”
 केहि अन्कनाएर राधिका बोल्छिन “मेरो हित चिन्तकहरुले गर्न लगाएको कुरा म कसरी भनौं”
 “तपाईंको श्रीमानसँग सहबास भएको छ कि छैन त?”
 “छैन” राधिका निर्धक्क भन्छिन ।
“त्यसो भए तपाईंलाई वादीले लगाएको आरोपमा तपाईं सावित हुनुभयो ।यो मुद्दामा तपाईंको हार हुन्छ “”मेरो जीत हुदैन न्याय पाउँदिन त मैले अगाडी नै भनिसकेकी छु”
न्यायधीशको बल्ल बल्ल पलाएको तुजुकलाई राधिकाको जवाफले निस्तेज पारिदियो ।न्यायधीश पून सोच मग्न भए ।उनलाई यो घटना अभुतपुर्व लाग्यो ।आजसम्मको सबभन्दा असजिलोपना यसैलाई ठाने।प्रतिवादीले वादीकै पक्षमा न्याय मागेको र प्रत्युत्तर पत्रमा एउटा कुरा अनि मुखले अर्को कुरा माग्ने झगडिया न उनले कहिल्यै भेटेका थिएनन् ,न त यस्तो होला भन्ने सोचाई नै थियो ।उनले पढेको कानुन र न्याय शास्त्रमा यस्तो कुरा उल्लेख पनि थिएन ।उनको इजलासमा यस्तो खालको झगडिया उभिएकै थिएन।जे होस कानुनको सम्राट हो, सधैं कागज प्रमाणको घोडामा सवार गर्छ । लिखितमका अगाडी बकितमको के अर्थ? प्रत्युत्तरपत्रमै लेखिएको कुरा सत्य मान्नुपर्छ।कानुनले न्याय नगरेपनि फैसला त गर्नै पर्छ ।यस्तै सोचाईले गर्दा न्यायधीशको असमन्जस्यताको स्थितीमा केहि परिवर्तन आयो र फेरि राधिकाको अनुहारतर्फ हँसिलो दृष्टी फैलाएर सोध्छन:
‘खैर जे सुकै होस, एउटा कुरो भन्नुस, तपाईंको पेटमा भएको गर्भ कस्को हो?”
“मेरो पेटको गर्भ अरु कसैको हुनै सक्तैन।त्यो मेरो हो।आफ्नो पेट भित्रको बस्तुपनि अरु कसैको हुन सक्छ र?”

Continue reading

To Mum,to Phoenix

I just completed 22 years of my life, and I owe my life to mum,to Phoenix,who is seriously ill these days ……but she will renovate because she is the phoenix.And I dedicate this blog to Mum,my Phoenix.

Getting 23 feels good but the journey was tough, yet pleasant.

And Mum, my Phoenix…I owe you these 22 staircases of this life-ladder. Each case was made up of your sufferings, your sacrifices, your graces and your love. You nourished me, my life, like the Ganges nourish the Indian plains.
You were always there, always at work, silent, submissive and lenient. I passed through your tears of years. You gave me 100%; I could not give you even a single percent. Now it’s late, though I have put my whole being for you, I remained short-handed; vain…to take you out of the mire…..I should not have left you when the colors left you. That was a mistake mum. That was a terrible stroke of fate.Alone, dejected, cold…I can imagine your sufferings and those following tears of yours during those times …that will curse all my life ahead. Forgive me Mum; I was too little to understand such a complicated tragedy of life.  But. There is no escape mum, and I am ready to pay the every price of your suffering. yet I m glad you have always been a Phoenix, you have been that emblem of courageous existence… so much of suffering and so much of enduring and so much of striving and so much of surviving….

You are the bulkiest volume that taught me the most.
You are the faith, you are the hope, and you are the love…..
And you know it, you are the one who inspired me to dream of children and the joy of submitting life for them…And I dedicate these 22 years and years ahead to you, to you Mum, to Phoenix.