Honeymoon @ रारा

Posted on April 28th, 2009 by Avinashi

सम्झनामा सुनिताको गाउँ सिरुबारी:A Birds eye veiw finally

Posted on January 14th, 2009 by Avinashi

सम्झनामा सुनिताको गाउँ सिरुबारी: A Bird's eye view.You beter go once...

सम्झनामा सुनिताको गाउँ सिरुबारी: A Bird's eye view

सम्झनामा सुनिताको गाउँ-४: अन्तिम साँझ

Posted on January 14th, 2009 by Avinashi

क्याप्टेनबाजेसँगको अन्तरंग कुराकानी र गाउँ घुमाईपछि हामी एकछिन गुम्बा तिर गयौं ।अँध्यारो हुन लागिसकेको थियो ।त्यसपछि खाना खाएर नाच हेर्न फेरी गुम्बाकै चोकमा आइपुग्यौं ।मौलिक नाचगानले पाहुनालाइ स्वागत गर्ने तरिका कस्तो राम्रो।मलाई पनि नचाए ।भोलीपल्ट लालीगुराँश र धुरशेलीको माला लगाएर हामीलाई बिदाई गरियो । जे होस यात्रा निकै रमाईलो भयो ।

सम्झनामा सुनिताको गाउँ-३:क्याप्टेन जसले सिरुवारीलाई सिरुवारी बनाए

Posted on January 13th, 2009 by Avinashi

यात्राको अर्को स्वार्थ थियो सुनिताको गाउँ सिरुवारीलाइ सिरुवारी बनाउने महान नायक क्याप्टेन रुद्रमान गुरुङ्गसँग भेट्नु । उनले आफ्नो लाहुरे जिवन राजनैतिक जिवन सामाजिक जिवनका बारेमा लामो कुराकानी गरे र एक राउण्ड गाउँ पुरै घुमाए । हरेक घर सफा सुग्घर चिटीक्कको देखिन्थ्यो । चोटाकोठा आँगन सबै घुम्यौं हामी ।

Salute to the indomitable spirit of the Captain

Salute to the indomitable spirit of the CaptainFinally,I stole a chance of being snapped with Mr and Mrs Captain

सम्झनामा सुनिताको गाउँ-२:देउरालीको यात्रा

Posted on January 13th, 2009 by Avinashi

भोली फेरी सल्लाघारीमा..कलिलो घामसँगै हामी देउराली जानका लागी उकालो लाग्यौं

भोली फेरी सल्लाघारीमा..कलिलो घामसँगै हामी देउराली जानका लागी उकालो लाग्यौं

मेरे हमसफर मेरे साथ चल..उषा, सुनिता र कृति

मेरे हमसफर मेरे साथ चल..उषा, सुनिता र कृति

लालीगुराँसको याम

लालीगुराँसको याम

स्याङ्गजा र पर्वत जिल्लाको सिमाना

स्याङ्गजा र पर्वत जिल्लाको सिमाना

लौ है अब चैं देउराली पनि आइपुग्यो है । त्यही डाँडो हो ।

लौ है अब चैं देउराली पनि आइपुग्यो है । त्यही डाँडो हो ।

 

डेस्टिनेशन:मन्दिर

डेस्टिनेशन:मन्दिर

 

आशिर्वाद

आशिर्वाद

सोह्रवर्षको उमेरदेखी यो पहाडको टुप्पोमा जंगलको बिचमा ध्यान गरेर बसिरहेकी यी बज्यै

सोह्रवर्षको उमेरदेखी यो पहाडको टुप्पोमा जंगलको बिचमा ध्यान गरेर बसिरहेकी यी बज्यै

खाजा खाने मेलो

खाजा खाने मेलो

 

हातभरी लालीगुराँस लिएर झर्न मनलाग्यो

हातभरी लालीगुराँस लिएर झर्न मनलाग्यो

 

पोज देको नि

पोज देको नि

चन्चले केटीहरु

चन्चले केटीहरु

Lovely Dense Green Moss

Lovely Dense Green Moss

तल तल

तल तल

ब्याक टु सुनिताको गाउँ

ब्याक टु सुनिताको गाउँ

सुनिताको गाउँमा अझै धेरै कुराहरु थिए । बाँकी फेरि।

सम्झनामा सुनिताको गाउँ-१

Posted on January 13th, 2009 by Avinashi

केहीसमय अगाडी उषासँग सुनिताको गाउँ जाने साईत जुरेको थियो । त्यहींका कोसेलीहरु ।
गाडीसे केहेदो चलें लेज मन्जिल है दुर..
गाडीसे केहेदो चलें तेज मन्जिल है दुर..

पहाडको मुन्तिर! त्यो स्यानो स्कुल

पहाडको मुन्तिर! त्यो स्यानो स्कुल

गोरी तेरा गाउँ बडा प्यारा !!
गोरी तेरा गाउँ बडा प्यारा !!

त्यो गाउँको गोरेटो!!

त्यो गाउँको गोरेटो!!

 कौन कम्बख्त केहेता है "स्साला पहाडोंमे क्या है ?"?

कौन कम्बख्त केहेता है "साला पहाडो‍‌मे क्या है ?"?

सुनिताको गाउँ

सुनिताको गाउँ

सुनिताको गाउँ पुगिसकेपछिका फोटोहरु पछि नै ।

Flickers of Memories

Posted on October 16th, 2008 by Avinashi

घुम्तीमा नआउ है……

घुम्तीमा नआउ है……

 

फूलको थुँगा बहेर गयो……..

फूलको थुँगा बहेर गयो……..

 

दूर ये जाने किसका गाउँ है ?

दूर ये जाने किसका गाउँ है ?

 

यो बाटो कहाँ जाने हो ?

यो बाटो कहाँ जाने हो ?

 

पिरतीको फूल फूल्ने गाउँ जाने हो…..

पिरतीको फूल फूल्ने गाउँ जाने हो…..

 

बादल ने अङग्डाई लि जो कभी, लेहेराया धरतीका आँचल……

बादल ने अङग्डाई लि जो कभी, लेहेराया धरतीका आँचल……

 

 ये पत्ता पत्ता… ये बुटा बुटा …

ये पत्ता पत्ता ये बुटा बुटा

 लेकका हामी केटाकेटी…..

 लेकका हामी केटाकेटी…..

कुहिरो भित्र ईस्कूल छ……..

कुहिरो भित्र ईस्कूल छ……..

 

भोली उठी कहाँ जाने केहि थाहा छैन….

भोली उठी कहाँ जाने केहि थाहा छैन….

 

चिया बारीमा हो चिया बारीमा….

चिया बारीमा हो चिया बारीमा….

 

दुई पाते सुइरो दुई हात तिम्रो……. (Oops! I forgot her name)

दुई पाते सुइरो दुई हात तिम्रो……. (Oops! I forgot her name)

 

मनको तलाउमा तिम्रो माया जमेछ…..

मनको तलाउमा तिम्रो माया जमेछ…..

 

यो साँझ, यो बतास, यो हरीयाली मौसम तिमीलाई

यो साँझ, यो बतास, यो हरीयाली मौसम तिमीलाई

 

Trample-me-not

Trample-me-not

 

Finest Tea in the world: Organic to the T.Come to my place,I'l surely offer a cuppa

Finest Tea in the world: Organic to the T.Come to my Place, I'l surely offer a cuppa.

 All the pictures were taken in BamtiBhandar VDC,Ramechhap,during a purely professional trip.

Posted in Flickers | 6 Comments »

Archives

Categories

Blogroll