Statistics

Posted on September 23rd, 2008 by Avinashi

Comments Posted By आकार

Displaying 1 To 9 Of 9 Comments

It is written:Slumdog Millionaire

yeah ! it's nice and it's written... shown the dark side of mumbai... and actully, acting of those children are awesome...and indeed a good movie.... पढेर भन्दा परेर जानिन्छ !
Comment Posted By आकार On January 20, 2009 @ 8:56 pm

Roller-coaster

Sorry to hear this... I wish her speedy recovery...
Comment Posted By आकार On January 13, 2009 @ 8:18 pm

होस्टे हैंसे

nice one !
Comment Posted By आकार On January 3, 2009 @ 7:31 am

कुनै दिन पस है!

Yeah ! I love this song... And surprised to see chamatkari baba after a long time... hehe...
Comment Posted By आकार On December 8, 2008 @ 1:27 pm

कतै जाम न !!

निक्कै मज्जा आयो, पढ्दा !
Comment Posted By आकार On December 4, 2008 @ 5:23 am

शाकी ने फिरसे मेरा जाम भरदिया…..

;)
Comment Posted By आकार On December 1, 2008 @ 8:43 am

A Sigh…..

? ?? ???
Comment Posted By आकार On November 19, 2008 @ 10:36 am

Saga of a dreamer and enterprenuer….

साँच्चै, नक्कल गर्न योग्य छ उहाँको जीवन । कम्प्युटर प्रविधी अनि सुचना प्रविधिमा उहाँले अतुलनिय योगदान गर्नुभएको छ । साँच्चै, भन्ने हो भने, मलाई पनि देश छाडेर कतै जाने मन छैन । मैले जगदिश घिमिरे अनि महाविर पुन "हरु" लाई आफ्नो आइकोन बनाइरहेको छु । उहाँ का भनाइ “बाँच्नका लागि कसैले के गर्छ कसैले के गर्छ , कुरा यत्ति हो जसले जे गर्छ त्यसमा उसको मन र दिमाग दुवै खुशी हुनुपर्छ। र म जे गरिरहेको छु मेरो आत्मसन्तुष्टिका लागि गरिरहेको छु। म संसार फेर्छु भनेर लागिपरेको पनि होइन , खालि आनन्द आउने काम गरेको हो।" एकदमै सही छ । हामी साँच्चै भन्ने हो भने, हामी खान का लागि बाचेका छौँ, तर यदि हामीले बाँच्नका लागि खाने भैदिएको भए, यहीँ स्वर्ग हुनेथियो ।
Comment Posted By आकार On November 17, 2008 @ 10:24 am

About me

हरेक पाइलामा, सफलता को शुभकामना !
Comment Posted By आकार On November 19, 2008 @ 10:41 am

«« Back To Stats Page

One Response

  1. Sarita Panday Says:

    It’s really nice to go through yr article.
    Congratulations.

Leave a Comment

Please note: Comment moderation is enabled and may delay your comment. There is no need to resubmit your comment.

Posted in Uncategorized |

Archives

Categories

Blogroll