in Flickers

Flickers of Memories

घुम्तीमा नआउ है……

घुम्तीमा नआउ है……

 

फूलको थुँगा बहेर गयो……..

फूलको थुँगा बहेर गयो……..

 

दूर ये जाने किसका गाउँ है ?

दूर ये जाने किसका गाउँ है ?

 

यो बाटो कहाँ जाने हो ?

यो बाटो कहाँ जाने हो ?

 

पिरतीको फूल फूल्ने गाउँ जाने हो…..

पिरतीको फूल फूल्ने गाउँ जाने हो…..

 

बादल ने अङग्डाई लि जो कभी, लेहेराया धरतीका आँचल……

बादल ने अङग्डाई लि जो कभी, लेहेराया धरतीका आँचल……

 

 ये पत्ता पत्ता… ये बुटा बुटा …

ये पत्ता पत्ता ये बुटा बुटा

 लेकका हामी केटाकेटी…..

 लेकका हामी केटाकेटी…..

कुहिरो भित्र ईस्कूल छ……..

कुहिरो भित्र ईस्कूल छ……..

 

भोली उठी कहाँ जाने केहि थाहा छैन….

भोली उठी कहाँ जाने केहि थाहा छैन….

 

चिया बारीमा हो चिया बारीमा….

चिया बारीमा हो चिया बारीमा….

 

दुई पाते सुइरो दुई हात तिम्रो……. (Oops! I forgot her name)

दुई पाते सुइरो दुई हात तिम्रो……. (Oops! I forgot her name)

 

मनको तलाउमा तिम्रो माया जमेछ…..

मनको तलाउमा तिम्रो माया जमेछ…..

 

यो साँझ, यो बतास, यो हरीयाली मौसम तिमीलाई

यो साँझ, यो बतास, यो हरीयाली मौसम तिमीलाई

 

Trample-me-not

Trample-me-not

 

Finest Tea in the world: Organic to the T.Come to my place,I'l surely offer a cuppa

Finest Tea in the world: Organic to the T.Come to my Place, I'l surely offer a cuppa.

 All the pictures were taken in BamtiBhandar VDC,Ramechhap,during a purely professional trip.

Write a Comment

Comment

  1. you took the words out of my mouth Sushama! pics could’ve bigger for the viewers to appreciate the view though..

  2. गज्जब छ, फोटो र गित को संगम !
    nice snaps….. and nice caption…

  3. नदीसँगै वेग मारेर समानान्तर बगेको किनाराजस्तै प्यारो लाग्यो तस्वीरहरु । तपाईंको काम दिमागबाट मात्र होइन, मनबाटै सन्चालित रहेछ । अक्षर र तस्वीर खिचिरहनुहोला है !