Among the bright stars…

Posted on November 4th, 2008 by Avinashi

You are the star of Clear November Sky

You are the star of Clear November Sky

 गिरीश कर्नाडले लेखेको अनुप बरालले निर्देशन गरेको र करिब एकवर्ष अगाडी गुरुकुलमा मन्चन गरिएको “ बाँकी उज्यालो” नाटक हेर्नुभएको भए यो अनुहारलाई पक्कै बिर्सनुभएको छैन । पागल अनुराधालाई एकोहोरो माया गर्ने क्युट सेन्सेटिभ र सेरिन अनुहार भएको पात्र सतिश । टलकजंग भर्सेज टुल्के नाटकको एक आवारा । “दोषी चस्मा” , “सालिक र सीपाही “  जस्ता नाटकहरुमा पनि अविष्मरणीय भुमिका । धेरै राम्रो क्षमता र आशा भएका रंगमंचका यी कलाकार रविन पाण्डे अब हामी माझ रहेनन् । कहिल्यै कुरा गर्ने मौका त मिलेन तर मलाई कुरा गर्न मनलागेका थोरै मान्छे मध्ये रविन पनि थिए । तर अफशोच‌। I pray his soul may rest in peace in heaven. And yes, Dear Rabin, You are the one I felt colse to ,though we have never met. You will be among the bright star in the sky, I will greet you , every time you rise in the sky.

 P.S: Thanks a lot to

 

Rojina for the information

Bhabasagar for the picture  

2 Responses

  1. Basanta Says:

    May his soul rest in peace!

    It is so sad to know the untimely demise of such a talent.

  2. aAkaR Says:

    श्रद्धा को शब्द बाहेक अरु केही छैन ।

    फोटो हेरे पछि चाँहि, कन्फर्म भएँ, मैले कुनै नाटक या अन्य केही मा मैले देखेको रहेछु ।

    तर अफसोच…

Leave a Comment

Please note: Comment moderation is enabled and may delay your comment. There is no need to resubmit your comment.

Posted in An Elegy |

Archives

Categories

Blogroll