क्याप्टेनबाजेसँगको अन्तरंग कुराकानी र गाउँ घुमाईपछि हामी एकछिन गुम्बा तिर गयौं ।अँध्यारो हुन लागिसकेको थियो ।त्यसपछि खाना खाएर नाच हेर्न फेरी गुम्बाकै चोकमा आइपुग्यौं ।मौलिक नाचगानले पाहुनालाइ स्वागत गर्ने तरिका कस्तो राम्रो।मलाई पनि नचाए ।भोलीपल्ट लालीगुराँश र धुरशेलीको माला लगाएर हामीलाई बिदाई गरियो । जे होस यात्रा निकै रमाईलो भयो ।
Nice images.